You are viewing the translated version of बहुविधिक ढुवानी सेवा सञ्चालन गर्ने इजाजतपत्रको ढाँचा.
Schedule 2
बहुविधिक ढुवानी सेवा सञ्चालन गर्ने इजाजतपत्रको ढाँचा
अनुसूची – २
(नियम ६ संग सम्बन्धित)
बहुविधिक ढुवानी सेवा सञ्चालन गर्ने इजाजतपत्रको ढाँचा
नेपाल सरकार
वाणिज्य तथा आपूर्ति मन्त्रालय
वाणिज्य विभाग
विषय : बहुविधिक ढुवानी सेवा सञ्चालन गर्ने इजाजतपत्र
श्री ………………………. कम्पनी,
……………………………………….. ।
यस विभागको मिति ………………………. को निर्णयानुसार त्यस कम्पनीलाई मालसामानको वहुविधिक ढुवानी ऐन, २०६३ र मालसामानको वहुविधिक ढुवानी नियमावली, २०६६ अन्तर्गत रही वहुविधिक ढुवानी सेवा सञ्चालन गर्न यो इजाजतपत्र दिइएको छ । यो इजाजत–पत्र मिति ………………… सम्म बहाल रहनेछ ।
इजाजतपत्र दिने अधिकारीको,–
पद :-
दस्तखत :–
मिति :–
नवीकरण विवरण